तिन करोड नेपाली लाई आयो कुशिको खबर चिनले १ लाख नेपालीलाइ रोजगार दिने

तिन करोड नेपाली लाई आयो कुशिको खबर चिनले १ लाख नेपालीलाइ रोजगार दिने भनेपछि ओलीलाइ भारतको चेतावनी हेर्नुहोस भिडियो सहीत

तिन करोड नेपाली लाई आयो कुशिको खबर चिनले १ लाख नेपालीलाइ रोजगार दिने भनेपछि ओलीलाइ भारतको चेतावनी हेर्नुहोस भिडियो सहीतकाठमाडौं ,नेपाल पटक-पटक भारतको चेतावनी पछि पनि झुकेन नेपाल चिनले १ लाख भन्दा धेरै नेपाली लाई आफ्नो देसमा रोजगार दिने भएपछि भारतले नेपाललाई फेरी आर्को चेतावनी दिएको छ ! नेपालको बिकासमा पटक-पटक बाधा बनेको छ नेपालको बिकसमा बाधा बन्दै आएको छ आखिर किन ? नेपालको बिकासमा आफ्नो देसको ब्यपारमा बाधा बन्दै आएको छ चिनले नेपालको बिकास गर्ने भएपछि आफ्नो देसको व्यपारमा कमि आउने भएपछि नेपालको बिकासमा बाधा बन्दै आएको हो !

यदि चिनको व्यपार नेपाल सँग भयो भने नेपालमा नयाँ – नयाँ उपकरणको बिकास हुने भएकाले भारतले नेपालको विकास को बारे बाधा बनेको हो ! र चिनले भने नेपाललाई बिकास गररे आफ्नो व्यपार बढाउने सोच छ यो गर्दा २ ओटै देसको बिकास हुने र भारत पछि पर्ने भएकाले नेपालको बिकासमा बाधा बन्दै आएको छ ! अब नेपालको प्रधानमन्त्री केपी ओली भएपछि भारत संग भन्दा पनि चिन सँग नजीक हुने केपी ओलीले बटाएका छन !

केहि समय अगी भारतले नेपालको ५० बिघा जमिन ओगटेको थियो त्यो बिषयलाई लिएर चिनले नेपालको पक्ष लिएको थियो चिन सधै नेपालको पक्षमा छ भने भारत सधै नेपालको बिप्क्षमा छ भारत ले नेपालमा सासन गर्न खोजेको छ ! नेपाल मा चाहिने ९० % भन्दा बढी समान भारत संग हुन्छ !

चिनले नेपालमा अर्बौको लगानि गरेर नेपालमा आफ्नो व्यपार अगाडि बढाउने प्रयास गरेको छ ! यसको कारण नेपाल बिकासको बाटोमा लाउछ भने भारको आदि थाउमा पनि चिनको व्यपार हुने भएकाले यो हुन नदिन भारतले नेपालको बिकासमा बाधा बन्दै आएको छ ! नेपालको प्रधानमन्त्री केपी ओली भएपछि नेपाल पनि अरु देस जस्तै आत्मनिर्भर हुने भएकाले नेपालको बिकासमा

हाम्रो बारे
प्रबन्ध निर्देशक :
निर्देशक :
प्रधान सम्पादक :
कार्यकारी सम्पादक :

© 2017 Chautarionline.com

Designed byappharu