दुर्घटनाग्रस्त विमानमा थिए ७१ यात्रुसहितचालक दलका सदस्य

२८ फागुन, काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटनामा परेको विमानमा चालक दलका सदस्यसहित ७१ जना रहेको खुलेको छ ।बंगलादेशको ढाकाबाट काठमाडौं आएको विमान अवतरणका क्रममा दुर्घटना भएको

हो । विमानमा रहेका १४ जनाको उद्धार गरिएको छ । विमानमा लागेको आगो नियन्त्रणमा दिने प्रयास जारी छ । विमानस्थल प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार दुर्घटनामा परेको विमानमा ६७ यात्रु र चार चालक दलका सदस्य गरी ७१ जना थिए ।काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा युएस बंगलाको विमान दुर्घटनाग्रस्त भएको छ। सोमबार दिउँसो अवतरणका क्रममा विमानमा लागेको आयो भने नियन्त्रणमा आएको छ।

काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा युएस बंगलाको  विमान दुर्घटनाग्रस्त भएको छ। सोमबार दिउँसो अवतरणका क्रममा विमानमा लागेको आयो भने नियन्त्रणमा आएको छ।

आगो नियन्त्रणमा आएपछि अहिले विमानबाट यात्रुहरुको उद्धार सुरु गरिएको छ।विमानमा  चालक दलका सदस्यसहित ७१ जना यात्रु सवार थिए।  हालसम्म १४ जनाको उद्धार गरिएको छ। आगलागीबाट विमान क्षतिग्रस्त भएका कारण ठूलै मानवीय क्षति भएको हुनसक्ने अनुमान गरिएको छ।

 

हाम्रो बारे
प्रबन्ध निर्देशक :
निर्देशक :
प्रधान सम्पादक :
कार्यकारी सम्पादक :

© 2017 Chautarionline.com

Designed byappharu