जहाज दुर्घटना सेलाउन्न नपाउदै भर्खरै अर्को भयानक दुर्धटना भयको छ

बुटवल – बुटवलदेखि दिल्ली जाँदै गरेको बस दुर्घटना छ। सुपादेउली टुर एण्ड ट्रावल्सको गाडी नम्बर लु १ख ८७४२ को कामना बस मा ४१ जना सवार थिए ।उत्तर प्रेदशको रामपुर भन्ने ठाउँ मा आज बिहान् ६ बजे उक्त गाडी दुर्घटना भएकोहो मानवीय क्षति नभएको तर बाकी घाइते चार जना लाई रामपुर सरकारी हस्पिटलमै राखिएको बुझिएको छ।

काठमाडौं– पूर्वराजा ज्ञानेन्द्र शाहले युएस बंगलाको विमान दुर्घटनामा ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै  शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गरेका छन् । पूर्वराजा ज्ञानेन्द्र शाहले मंगलबार एक विज्ञप्ति जारी गर्दै विभिन्न अस्पतालमा उपचाररत घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेका छन् ।
सोमबार बंगलादेशबाट काठमाडौं आएको युएस बंगलाको एयरक्राफ्ट विमान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा दुर्घटना हुँदा ४९ जनाको मृत्यु हुनुका साथै २२ जना घाइते भएका छन् ।

हाम्रो बारे
प्रबन्ध निर्देशक :
निर्देशक :
प्रधान सम्पादक :
कार्यकारी सम्पादक :

© 2017 Chautarionline.com

Designed byappharu