भर्खरै पोखरा मा– घट्यो फेरी अर्को डरलाग्दो घटना
भर्खरै पोखरा मा– घट्यो फेरी अर्को डरलाग्दो घटना(भिडियो सहित)
भदौ २५ गतेदेखि हराएकी एक युवती मृत अवस्थामा फेला परेकी छन्। पोखरा महानगरपालिका २४ पामे २५ वर्षीया माया बोधी लामाको शव खोलामा फेला परेको प्रहरीले जनाएको छ। उनको शव पोखरास्थित रातोपहिराको कुलोमा शव फेला परेको र घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। यसरी महिलाहरूकाे हत्या अात्महत्या बढ्नुको कारण पोखरा र अासपसका क्षेत्रमा निकै तनाव बढिरहेकाे छ ।
पोखरामा पछिल्लो समय आमत्महत्या गर्ने र मर्नेहरुको संख्या बढ्दै छ । बिशेषत् पोखराको सेती नदी र फेवाताल लगायत बेगनास तालमा यस्ता अकल्पनीय घटनाहरु हुँदै आएका छन् । गत हप्ता मात्र पोखराको बेगनासतालमा डुङ्गा डुब्दा ८ जनाले ज्यान गुमाएका थिए भने फेरी आज पोखराको रातोपैह्रोमा २५ बर्षीय महिलाको शब फेला पर्यो । फेवातालमा पुम्दीभुम्दीकी युवतीले हाम्फालेर ज्यान गुमाएको एक महिना हुन नपाउँदै
फेरी फेवा तालको नहरमा अर्की महिलाको शब फेला पारेको छ । स्थानीयबासिका अनुसार करिब ३० बर्षकी देखीने महिलाको शब फेवातालको ड्यामसाईडको नहरमा फेला परेको हो । नहरमा नुहाउन र लुगा धुन गएका स्थानीयहरुले नहरमा बग्दै आएको शब देखेर प्रहरीलाई खबर गरेका थिए । शबको पहिचान हुन सकेको छैन । शबलाई पोस्र्टमाटमको लागी पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा लगिएको छ ।