सिके राउतको टाउको काटेर अब फुटबल खेल्नुपर्छ”

काठमाडौं । चर्चित सामाजिक अभियान्ता सावित्री सुवेदीले मधेश नेपालको भूमि होईन भनेर विखण्डनकारी अभियान चलाईरहेका सिके राउतको टाउको काटेर फुटवल खेल्नु पर्ने आक्रोश पोखेकी छन् ।

सामाजिक सञ्जाल फेशबुकमा स्टाटस लेखेर सुवेदीले यस्तो आक्रोश पोखेकी हुन । विगत लामो समयदेखि राष्ट्रिय एकता, महिला हिंसा अत्य, बलात्कारीलाई फासि, भष्ट्रचारको अन्त्य, शान्ति अमन चयनका मुद्धा लिएर लडिरहेकी सुवेदीले विखण्डनकारी अभियान सञ्चालन गर्ने र राष्ट्रघाती अभिव्यक्ति दिने जोकोहीलाई राज्यले ताकेर कारबाही गर्नुपर्ने बताउँदै आएकी छन् ।

उनले लेखेकी छन्,‘सिके राउतको टाउको काटेर अब फुटबल खेलिनु पर्छ। युरो अमेरिकन डिजाईनमा तराईलाई छुट्टाएर दीर्घकालीन चिन विरुद्ध राजनैतिक पेले ब्याक गर्ने रणनीति अन्तर्गत यस्तो भईरहेको छ ।नेपाल टुक्राउन करोडौ डलर सिके राउतलाई प्रायोजन गर्ने भारत र युरो अमेरिकनबाट अब नेपाल असुरक्षित छ। नेपाललाई बोसनिया जस्तै बनाउने खेल विरुद्ध अब सिकेलाई राज्यले समाप्त गर्ने हुती राख्नुपर्छ। जयनारी

हाम्रो बारे
प्रबन्ध निर्देशक :
निर्देशक :
प्रधान सम्पादक :
कार्यकारी सम्पादक :

© 2017 Chautarionline.com

Designed byappharu