भर्खरै भारतिय सिमा क्षेत्रमा शक्तिशाली बम बिष्फोट

श्रीनगर । सोपोरको यमराम बोमी क्षेत्रमा संदिग्ध परिस्थितिमा बम विस्फोटमा एक किशोर घाइते भएका छन । केही बच्चाहरू सरकारी विद्यालय नजिकै खेलिरहेका थिए कि अचानक विष्फोट भएको हो । विस्फोटपछि, सम्पूर्ण क्षेत्र आतंकीत भयो। घाइते बच्चाको नजिकैको अस्पतालमा उपचार भइरहेको छ।

प्रहरीको अनुसार, आकिब जावेदका छोरा जावेद अहमद वानी रहेका छन । भारत पाकिस्तान सीमामा हरेक दिन लडाई हुने गर्छ जसका कारण त्यहाँ धेरैंले ज्यान गुमाउनु परेको छ । एसएसपी सोपोर का अनुसार बच्चाको स्वास्थ अवस्था ठिक छ । घटना कसरी भयो कसले गर्यो भन्ने कुरा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । भारतीय सञ्चारमाध्यमको सहयोगमा

हाम्रो बारे
प्रबन्ध निर्देशक :
निर्देशक :
प्रधान सम्पादक :
कार्यकारी सम्पादक :

© 2017 Chautarionline.com

Designed byappharu