पूर्व राजा ज्ञानेन्द्रले आफ्नी बुहारीलाइ बनाउदै उत्तराधिकारी

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह यतिबेला अंग्रेजी नयाँ बर्ष मनाउनका लागि पोखरा पुगेको छन् । उनि पूर्वयुवराज्ञी हिमानीसहित मंगलबार नै पोखरा पुगेका थिए । सोहि पश्चात पौस २ गते ज्ञानेन्द्र बुहारी र नातीनातिना लिनका लागि पोखरा विमानस्थलमा आफैं पुगेका थिए । उनीहरु अहिले निर्मल निवासमा बसी रहेका छन् । जुन सुकै समारोहमा हिमानी पुग्ने गेरकी छिन् । अहिले पोखरा पनि पुगेकी छिन् ।

राजपरिवारमा आफ्नो उत्तराधिकारीको विशेष महत्व हुनेभएता पनि ज्ञानेन्द्रले पुत्र पारसलाई नभई बुहारीलाई उत्तराधिकारीको रुपमा अगाडी सार्न खोजेको हामी नद्कल पनि गर्न सक्छौ । पूर्व राजा ज्ञानेद्रले आफ्नो छोरालाई भन्दा पनि बढी बुहारीलाई बढी मान्ने गरेको कुरा उनले बताउदै आएका छन् । पारससँग किन राम्रो सम्बन्ध छैन पूर्व राजा ज्ञानेन्द्रको भन्ने कुरामा सबैको ध्यान आकर्षणमा परेको छ ।

हाम्रो बारे
प्रबन्ध निर्देशक :
निर्देशक :
प्रधान सम्पादक :
कार्यकारी सम्पादक :

© 2017 Chautarionline.com

Designed byappharu