Friday, November 27

आफु सुत्ने ओछ्यान् वरिपरि नराख्नुस यी ७ प्रकारका चीज, नत्र पछुताउनु होला !!

November 8, 2020 227

हरेक मानिसहरु राती सुतेपश्चात आनन्दको निन्द्रा चाहन्छन्। राम्रो निन्द्राले शारीरिक थकानको साथै मनको शान्ति समेत मिल्छ। राति सुत्दा यदि राम्रो संग निन्द्रा लागेको छैन भने त्यहाँ वास्तुसंग सम्बन्धित कुनै दोष भएको हुन सक्छ। त्यसैले राति सुत्दा यी ७ सामाग्रीहरु भुलेर पनि आफु सुत्ने खाट तथा सिरानी वरिपरि राख्ने गर्नु हुदैन ।

१.राती सुत्ने समयमा सिरानीमुनि पर्स तथा औ’षधीहरु कहिले पनि राखेर सुत्नु हुदैन। २.सुतेको समयमा पानीको भाँडोलाई टाउको नजिक राख्नु हुदैन किनकि यसले म’नोरोग उत्पन्न गर्न सक्ने खतरा हुन्छ। ३.सुत्ने समयमा हरेक दिन यो कुराको याद गर्नु पर्ने हुन्छ कि आफु सुत्ने खाटमुनी या सिरानीको नजिक जुत्ता चप्पल राख्नु हुदैन। किनकी यसो गर्नाले शरीरमा ने’गेटिभ इन’र्जी पैदा गराउछ।

४.यदि राती सुत्दा घर , गाडी या अफिसको चाबी साथमा राखेर सुतियो भने चो’री हुन सक्ने सम्भावना बढी हुन्छ।५.मोबाईल , ल्यापटप आदि जस्ता विद्युतीय सामाग्रीहरु खाटमा राखेर सुत्ने गर्नाले राहु’दोष उत्पन्न हुन्छ किनकि हरेक विद्युतीय सामाग्रीहरु राहुसंग सम्बन्धित हुन्छ।

६.आफु सुत्ने बिस्तारा नजिक तेल समेत राखेर सुत्ने गर्नु हुदैन। यसले जीवनमा अनेक प्रकारका क:ठिनाईहरुको सामना गर्नु पर्ने हुन्छ।७ आफु सुत्ने खाटको ठिक अगाडी सिसा राख्नु हुदैन। यसले न’कारात्मक दो’ष उत्पन्न गर्छ र जसका कारणले हरेक दिन श्रीमान-श्रीमती बीच झ गडा हुने समेत सम्भावना रहन्छ।

यो पनि:देशभर चिसो बढ्न थालेको छ । काठमाण्डौमा आज यो वर्ष जाडो सुरु भएपछि अहिलेसम्मकै कम तापक्रम मापन गरिएको छ । आज काठमाण्डौको न्यूनतम तापक्रम १० दशमलव ४ डिग्री सेल्सियस रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसमविद् मिनकुमार अर्यालका अनुसार अब देशभर चिसो बढ्दै जानेछ । बिहानपख हुस्सु लाग्ने क्रम पनि बढ्दै जाने उहाँले बताउनुभयो । काठमाण्डौमा हिजो बिहान बादल लागेकोमा आज भने केही खुलेको छ । बादल लाग्दा अधिकतम तापक्रम घटे पनि न्यूनतम तापक्रम बढ्ने भएकाले तुलनात्मक रुपमा केही न्यानो हुन्छ । तर बादल नलाग्दा न्यूनतम तापक्रम घट्छ, जसले गर्दा चिसो बढी महशुस हुन्छ ।

अहिले न्यूनतम तापक्रम घटेर चिसो भएको मौसमविद् अर्यालले बताउनुभयो । पानी पर्यो भने जाडो अझै बढ्नेछ । तर तत्काल पानी पार्ने कुनै प्रणाली नभएकाले देशको पहाडी भेगमा हल्का बाहेक पानी पर्ने सम्भावना छैन । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज हिजो अस्तिको तुलनामा घाम कम तथा बादल बढी लाग्ने सम्भावना छ ।

यो पनि:नेकपाको दुई अध्यक्ष प्रायः झग डा गर्छन् । कुनै बिन्दुमा पुगेपछि भेट्छन् । त्यहीँ विवा द गर्छन् । अडा न राख्छन् । सम्बन्ध झन् चि स्या एर छुट्छन् । अहिले त्यही भइरहेछ । पाँच दिनसम्मको आ रोप–प्र त्यारोे पबीच अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालले बिहीबार बालुवाटारमा करीब एक घण्टा भेटे । तर, छलफल गत शनिबारको भन्दा झन् बि थोलि एपछि त्यत्तिकै टुंगिएको बालुवाटार स्रोतले बतायो ।

छलफलमा दुई अध्यक्षबीच केही विषयमा भ नाभ नै चल्यो । ती, बिषय थिए, बुधबार प्रधानमन्त्री ओलीले प्रदेश १ का आफूनिकट नेताहरुसँग गरेको जुम बैठक, त्यहाँ जनताको बहुदलीय जनवाद (जबज) को पक्षमा बहस चलाएको, मदन भण्डारी फाउन्डेसनलाई वडा तहसम्मे विस्तार गरेर लैजान दिइएको निर्देशन,

एक सार्वजनिक कार्यक्रममा प्रधानमन्त्रीले पदबाट राजीनामा दिँदै नदिने भनी दिएको अभिव्यक्ति र प्रधानमन्त्रीबाट राजीनामा दिँदा देश नै बर्बा दीमा जाने भनी दिएको अभिव्यक्ति । यो विषयमा विवा द भएपछि दुई अध्यक्षबीच बिहीबारको छलफल लामो समय चल्न सकेन ।

प्रतिकृया दिनुहोस्