Friday, November 27

WHO भन्छ : अब सकियो कोरोनाको त्रा’स, पहिलो सफल परीक्षण भएको खोपले ९० प्रतिशत सु र क्षा दियो

November 10, 2020 585

अब सकियो कोरोनाको त्रा स, पहिलो सफल परीक्षण भएको खोपले ९० प्रतिशत सु र क्षा दियो
बीबीसी । अब कोरोना भा इरस (कोभिड–१९) को त्रास लगभग सकिने संकेत मिलेको छ । यो सन्देश बीबीसीले ब्रेकिङ्ग न्यूजको रुपमा प्रशारण गरिरहेको छ । पहिलो सफल कोरोना भाइरस (कोभिड–१९) बिरुद्धको खोपले ९० प्रतिशत सुरक्षा प्रदान गरेको निश्कर्षसँगै अब कोरोनाको त्रा स समाप्त हुने सं केत देखिएको सन्देश अहिले बीबीसी मार्फत संसारभरी फैलिएको हो । यो प्रा रम्भिक वि श्ले षण भएको उल्लेख गरिएको छ । खोप विकासकर्ता फा इजर र बा यो एनटेकले विश्व स्वास्थ्य तथा मानवताका लागि चाँडै नै अति नै खुशीको खबर दिन स क्षम हुने दावी गरेको हो । उसले अहिलेसम्मका सबै परीक्षण सफल भएको साथै मानिसलाई ९० प्रतिशत सुरक्षा दिन खोप स क्षम भएको दा वी गरेको छ । ****** **थप पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

प्रतिकृया दिनुहोस्