Friday, September 18

कुन महिनामा जन्मिने व्यक्ति कति धनवान हुन्छ ?

September 9, 2020 227

आजकल मानिसहरु मिहिनेत नै नगरी धनवान बन्न खोज्छन् । कर्म नगरी कोहि पनि धनी बन्न सक्दैन । धर्म शास्त्रको अनुसार जो मानिस निरन्तर आफ्नो कर्म गर्छ उसलाई भाग्यले पनि साथ दिने गर्छ। त्यसैअनुरुप यी महिनामा जन्मने मानिसलाई धनवान हुन बाट कसैले रोक्न सक्दैन:
बैशाख– बैशाख महिनामा जन्मने मानिस धनवान, राम्रो चित्त र बिचार भएका, क्रोधवान, सुन्दर आँखा भएका, रुपवान, स्त्रीहरुलाई माया गर्ने स्वभावका हुन्छन् ।
जेठ– जेठ महिनामा जन्मिएका मानिसहरु विदेशमा बस्ने, शुभ चित्त र लामो आयुका हुन्छन् ।
असार– यो महिनामा जन्मिएका मानिसहरु धर्मात्मा, पिडित, सुन्दर वर्ण भएका र थोरै सुख भोग गर्ने हुन्छन् ।
साउन– साउन महिनामा जन्मिएका मानिसहरु सुख, दुःख तथा हानी–लाभमा सधैँ एकनास हुन्छन् ।
भदौ– भदौ महिनामा जन्मिने मानिसहरु सधैँ खुसी रहने, धेरै बोल्ने हुन्छन् ।
असोज– असोज महिनामा जन्मिने मानिस सुन्दर रुप भएका, अत्यन्त पवित्र, गुणवान र धनी हुने गर्दछन् ।
कार्तिक– यो महिनामा जन्मिएका मानिसहरु धनवान्, कम बुद्धि, दुष्ट स्वभावका हुने गर्दछन् ।
मंसिर– यो महिनामा जन्मिएका मानिसहरु मिठो बचन बोल्ने, धनवान, धर्ममा विश्वास राख्ने, निकै मिलनसार, पराक्रमी हुन्छन् ।
पुस– यो महिनामा जन्मिने मानिसहरु निडर, कठोर, देवताहरुलाई नमान्ने र सुख–सुविधा उत्पन्न गर्ने खालका हुन्छन् ।
माघ– यो महिनामा जन्मिने मानिसहरु वुद्धिमान, धनवान, निडर, निष्ठुर बचन बोल्ने हुन्छन् ।
फागुन– यो महिनामा जन्मिने मानिसहरु शुक्ल वर्ण भएको, अरुको उपकार गर्ने, धनवान, विद्यावान, सुखी र सधैँ विदेश भ्रमण गर्ने खालका हुन्छन् ।
चैत– यस महिनामा जन्मिने व्यक्ति दार्शनीक, अहंकाररहित, राम्रो कर्म गर्ने र रिसाहा हुने गर्दछन्

प्रतिकृया दिनुहोस्