Thursday, September 24

आज भदाै २७ गते शनिबार, कस्ताे छ आजकाे दिन हेर्नुहाेस् राशिफल

September 12, 2020 121

आज वि.सं.२०७७ साल भदाै २७ गते शनिबार । ईश्वी सन् २०२० सेप्टेम्बर ११ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । आश्विन कृष्णपक्ष । दशमी तिथि। चन्द्रमा मिथुन राशिमा । काठमाडौंमा सूर्योदय बिहान ०५ः४७ र सूर्यास्त बेलुकी ०६ः१० मिनेटमा

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) घरायसी काममा जोश जाँगर बढ्नेछ । हिडडुलमा खर्च बढी हुनेछ । दाजुभाइमा मित्रता बढ्नेछ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) भोजनमा खर्च बढ्नेछ । बोलीवचनले साथ दिनेछ । आफन्तको सुख मिल्नेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) प्रेममा अनावश्यक चिन्ता हुनेछ । रोजगारीको काममा साथ मिल्नेछ । साथिभाइमा रमाइलो हुनेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) सरसामान हराउन सक्नेछ । आफन्तसँग सापटी लिनु पर्नेछ । किनमेलमा खर्च हुनेछ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) भोगविलासको मोह जाग्नेछ । व्यापारमा लाभ पाइनेछ । लक्ष्य अनुसार काम हुनेछ ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) काममा प्रशंसा मिल्नेछ । राजनीतिक अधुरा काम बन्नेछन् । ठूलाबडाले साथ दिनेछन् ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) वैदेशिक फाइदा मिल्नेछ । सामाजिक काममा रुचि जानेछ । अधुरा काम शुरु हुनेछन् ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) सामुहिक काममा अलमल हुनेछ । विरोधीसँग विवाद हुनेछ । स्वास्थ्यमा समस्या आउनेछ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) पारिवारिक यात्रा हुुनेछ । साझेदारी काम बन्नेछ । प्रेममा प्रगति हुनेछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)स्वास्थ्यमा सुधार हुनेछ । प्रतिष्पर्धामा जीत मिल्नेछ । रमाइलोमा बढी खर्च हुनेछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) अध्ययनमा तल्लीन भइनेछ । संगीतमा रुचि बढ्नेछ । पारिवारिक काममा प्रगति हुनेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) धनको विषयमा कलह हुनेछ । स्त्री वर्गसँग विरोध हुनेछ । शंकाले माया प्रेममा बाधा पार्नेछ ।

प्रतिकृया दिनुहोस्