Tuesday, December 1

मलाई घरमा बोलाएर उसले शारीरिक सम्पर्क राखेर त्यसपछि…

September 12, 2020 646

काठमाडौ । आफैँले अनैतिक काम गरेर गर्भवती भएकी १३ वर्षकी बालिकालाई ग’र्भ प’त’न गराउन अस्पताल लानेलाई प्रहरीले पक्राउ गरेको छ। १३ वर्षीया एक बालिकालाई ज्वालामूखी गाउँपालिका–१ का २२ वर्षीय सुमन कूमालले अनैतिक काम गरेर गर्भवती बनाएका थिए ।

गर्भवती बनाएर ग’र्भ फा’ल्न अस्पताल लगेको भन्दै बालिकाका परिवारले दिएको उजुरीका आधारमा सुमन पक्राउ परेका छन् । उनी बालिकालाई लिएर अस्पताल गएपछि मात्र परिवारका सदस्यले जाहेरी दिएपछि प्रहरीले शुक्रबार पक्राउ गरेको थियो ।

गर्भवती भएकी बालिकालाई लिएरकूमाल धादिङ अस्पताल आएका थिए । गर्भ प’त’न गराउनआएको जानकारी पाएपछि प्रहरीले नियन्त्रणमा लिएको थियो । बालिकालाई आफ्नै घरमा बोलाएरर ललाइ फकाइ अनैतिक काम गर्ने गरेको र पछिल्लो पटक भदौ १२ गते पनि सुमनले त्यस्तै गरेको बालिकाका परिवारका सदस्यको आरोप छ ।

बालिकालाई महिला सुरक्षा घरमा पठाइएको छ । घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको जिल्ल प्रहरी कार्यालयले जानकारी दिएको छ । न्युज अफ नेपालमा सीताराम अधिकारीले समाचार लेखेका छन् ।

प्रतिकृया दिनुहोस्