काठमाडौँ । नेपालगन्जकी १८ वर्षकी सरिता परियारको पेटमा साडे ८ महिनाको बच्चा हुर्कीरहेको छ । तर बच्चाको बाबुले विबाह गर्ने आशा देखाएर भागेको पिडित सरिताले बताउँदै आएकी छिन् ।
दागंका राज ओलीसँग करिब ३ हप्ता प्रेममा परेको र ३ हप्तासम्म उनीहरु एउटै कोठामा बसेको सरिता बताउँछिन् ।
सरिताले नेपालगन्जमा कोठा भाडामा लिएर कपडा पसलमा काम गर्ने गरेको र बाटोमा नै चिनजानका ति युवक राजसँग शारीरिक सम्बन्ध समेत राखेर विबाह गर्ने प्रलोभन देखाएर उनी भागेको बताउँछिन् । ति युवक ट्रक ड्राइभर भएको सरिता बताउँछिन् ।

प्रतिकृया दिनुहोस्