Wednesday, October 21

भोलिबाट भारी बर्षा हुनसक्ने, सचेत रहन मौसमविदहरुको आग्रह

September 20, 2020 210

काठमाडौं, ४ असोज । सोमबारबाट भारी बर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पूर्वी भेगबाट प्रवेश गर्ने प्रणलीका कारण नेपालमा भारी देखि मध्यम बर्षा हुनसक्ने अनुमान गरिएको छ ।
निरन्तर बर्षा हुने हुनाले मुलुकका केहि भागमा बाढि-पहिरो तथा डुवान हुनसक्ने चेतावनीसमेत दिइएको छ । त्यस्तै आज दिउँसो मौसममा प्रतिकुलता हुनसक्ने अनुमान गरिएको छ । मौसमविहरुका अनुसार आजपनि देशभरिकै मौसम आंशिकदेखि सामन्य बद्ली भई के िस्थानमा बर्षा हुने सक्म्भावना रहेको छ ।

त्यस्तै आज राति देशभर आंशिकदेखि सामान्य बद्ली रहेर प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका थोरै ठाउँमा मेघगर्जनसहित हल्का पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखो जनाएको छ ।

प्रतिकृया दिनुहोस्