Wednesday, October 21

‘हिउँ चितुवा’ नामले प्रसिद्ध हिमाल आरोही आङरिता शेर्पाको निधन

September 21, 2020 155

काठमाडौं, ५ असाेज । ‘हिउँ चितुवा’ नामले प्रसिद्ध हिमाल आरोही आङरिता शेर्पाको निधन भएको छ । पारिवारिक स्राेतका अनुसार सोमबार बिहान करिब १० बजे काठमाडाैँ जोरपाटीस्थित उनकाे निवासमै निधन भएको हाे । शेर्पा ७२ वर्षको उमेरका थिए ।

सोलुखुम्बुको थामेमा जन्मनुभएका शेर्पाले सन् १९८३ देखि सगरमाथा आरोहण सुरु गरेका थिए । सगरमाथामा विभिन्न कीर्तिमान कायम राखेका शेर्पा नेपालका विख्यात पर्वतारोही हुन् । उनले बिनाअक्सिजन १० पटकसम्म सगरमाथाको सफल आरोहण गरेर कीर्तिमान बनाएका थिए । त्यसपछि नै उनलाइ ‘हिउँ चितुवा’ काे उपनामले चिनिन थालेकाे हाे ।

प्रतिकृया दिनुहोस्