Sunday, October 25

प्रधानमन्त्री ओलीकी निजी चिकित्सक दिव्या सिंह शाहलाई कोरोना संक्रमण पुष्टि

September 26, 2020 239

काठमाडौं, १० असोज । प्रधानमन्त्री केपी शर्मा ओलीकी निजी चिकित्सक तथा त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थानकी डिन प्रा.डा. दिव्या सिंह शाहलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्यमा केहि असहज भएको अनुभव गरेपछि बुधबार उहाँले कोरोना परीक्षणका लागि स्वाब दिनुभएको थियो । पीसीआर परीक्षणमा उहाँको कारोना पोजेटिभ रिपोर्ट शुक्रबार (आज) आएको बताइएको छ ।
उहाँ अहिले होम आइसोलेशनमा बस्नु भएको छ । शरीर थकान अनुभव भएपनि उहाँको स्वास्थ्य सामान्य नै रहेको बताइएको छ ।

प्रतिकृया दिनुहोस्