Sunday, October 25

काठमाडौं उपत्यकामा संक्रमितको संख्याले उचाई छुँदै,आइतबार ८ सय ९ संक्रमित थपिए

September 27, 2020 140

काठमाडौं, ११ असोज । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ८ सय ९ संक्रमित फेला परेका छन्
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८ सय ९ संक्रमित थपिएका हुन् ।

जसमध्ये काठमाडौंमा मात्र ६ सय ३३ जना संक्रमित थपिएका छन् भने ललितपुरमा १ सय ४ र संक्रमित थपिएका छन् । यस्तै भक्तपुरमा ७२ जना संक्रमित देखिएका छन् ।

योसंगै काठमाडौ उपत्यकामा संक्रमितको कुल संख्या २१ हजार ४ सय ७९ पुगेको छ । यसमध्ये काठमाडौमा १७ हजार ४ सय ८१, ललितपुरमा २ हजार १ सय जना र भक्तपुरमा १ हजार ९ सय २८ जना संक्रमित छन् ।

प्रतिकृया दिनुहोस्