Thursday, October 29

१८ दिनको लामो उपचारपछि वरिष्ठ पाइलट विजय लामा कोरोनामुक्त

October 2, 2020 89

काठमाडौं, १५ असोज । नेपाल वायुसेवा निगमका वरिष्ठ पाइलट विजय लामा कोरोनामुक्त हुनुभएको छ ।

गत भदौ २९ गते कोरोना पुष्टि भएपछि ललितपुरस्थित स्टार अस्पतालमा भर्ना हुनुभएका वरिष्ठ पाइलट लामा १८ दिनको लामो उपचारपछि विहीबार डिस्चार्ज हुनुभएको हो ।
उहाँले कोरोनाविरुद्धको लडाईंमा आफूलाई साथ दिने नर्स तथा डाक्टरहरुको उच्च प्रशंसा गर्दै आफ्नो स्वास्थ्य लाभका लागि कामना गर्ने सबैलाई आभार व्यक्त गर्नुभएको छ ।

त्यस्तै उहाँले सकारात्मक सोचका साथ सक्रिय भइरहन सबैलाई आग्रह पनि गर्नुभएको छ ।

प्रतिकृया दिनुहोस्