भक्तपुर । ल’ठ्ठिने औ’षधि खु’वाए’र भक्तपुरमा १७ वर्षीया किशोरीको सा’मूहि’क करणी भएको छ । भक्तपुर नगरपालिका ८ बसपार्क नजिकै तवियासुखसी नजिक बस भित्र किशोरीको करणी भएको हो ।बा ३ ख २६१२ नम्बरको बसमा करणी गरेको आरोपमा उक्त बसका चालक र सहचालकलाई प्रहरीले पक्राउ गरेको छ भने एक जना अझै फरार हरेका छन् ।
महानगरीय प्रहरी परिसर भक्तपुरका डीएसपी केशव थेबेका अनुसार फरार युवकले किशोरीलाई रत्नपार्कमा भेटेर ल ठ्ठि’ने औ’ष’धी खु’वा’एर शुक्रबार आफुले करणी गरेपछि शनिबार आफ्ना साथीहरुलाई जिम्मा लगाएका थिए ।
अर्का दुई जनाले शनिबार बिहान ११ बजेदेखि बेलुका ९ बजेसम्म बसभित्रै करणी गरेको प्रहरीले जनाएको छ । भक्तपुर सूर्यविनायक नगरपालिका १० का २२ वर्षीय निरकुरमार खड्का र सिन्धुपाल्चोकको जुगल गाउँपालिका ४ घर भइ भक्तपुर बस्ने सहचालक २१ वर्षीय सूर्य श्रेष्ठले युवतीलाई दिन भर बस भित्र नै करणी गरेका थिए ।
औ ष’धी खुवाएर शुक्रबार आफुले करणी गरेपछि शनिबार आफ्ना साथीहरुलाई जिम्मा लगाएका थिए
शनिबार बसभित्र घटना भएको देखेपछि नजिकै पार्क गरेर राखेका बसका चालक र सहचालकले प्रहरीलाई खबर गरेका थिए । घटनाबारे शनिबार राति १०ः३० बजे प्रहरीले थाहा पाएको थियो । थाहा पाए लगत्तै प्रहरीले दुई जनालाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।
प्रतिकृया दिनुहोस्