Wednesday, October 21

संक्रमितको कुल संख्या १ लाख नाघ्यो, शुक्रबार २ हजार ५९ संक्रमित थपिए

October 9, 2020 66

काठमाडौं, २३ असोज । मुलुकमा थप २ हजार ५९ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा २ हजार ५९ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या १ लाख ६ सय ७६ पुगेको छ ।

मन्त्रालयका अनुसार प्रदेश १ को उदयपुरमा १ जना, खोटाङमा ३ जना, झापामा ८ जना, धनकुटामा २ जना, भोजपुरमा १ जना, मोरङमा ८६, संखुवासभामा १ र सुनसरीमा २६ जनामा संक्रमण देखिएको छ ।
यस्तै, प्रदेश २ को धनुषामा ३ जना, पर्सामा १५ जना, बारामा ११ जना, महोत्तरीमा १७ जना, रौतहटमा ९ जना, सप्तरीमा १ जना, सर्लाहीमा ७ जना र सिरहामा १ जनामा भाइरस पुष्टि भएको छ ।

यता, वागमती प्रदेशको काठमाडौंमा १ हजार १ सय १६ जना, काभ्रेमा ४० जना, चितवनमा ५१ जना, दोलखामा ३ जना, धादिङमा ७ जना, नुवाकोटमा ४ जना, मकवानपुरमा ६९ जना, रामेछापमा १९ जना, भक्तपुरमा १ सय ३० जना, ललितपुरमा १ सय ६३ जना, सिन्धुलीमा ११ जना र सिन्धुपाल्चोकमा ६ जनामा संक्रमण देखिएको छ ।

यस्तै, गण्डकी प्रदेशको कास्कीमा २८ जना, तनँहुमा ८ जना, गोरखामा १२ जना, नवलपरासी पूर्वमा २५ जना, लमजुङमा ३ जना, वागलुङमा २ जना र स्याङजामा १ जनामा संक्रमण देखिएको छ ।

यता, लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ३ जना, कपिलवस्तुमा १ जना, गुल्मीमा ५ जना, दाङमा ६५ जना, पाल्पामा २ जना, प्यूठानमा ३ जना, बर्दियामा ९ जना, बाँकेमा ४५ जना, रुपन्देहीमा ३ जना र रोल्पामा २ जनामा संक्रमण देखिएको छ ।

यता, कर्णाली प्रदेशको कालिकोटमा ५ जना, दैलेखमा ८ जना, रुकुम पश्चिममा १ जना, सल्यानमा ३ जना र सुर्खेतमा ३ जना जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै, सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा २ जना, कैलालीमा २ जना, डोटीमा १ र बैतडीमा १ जनामा संक्रमण देखिएको छ ।

प्रतिकृया दिनुहोस्