Sunday, October 25

परपुरुषसँग लागेको भन्दै बीच सडकमा श्रीमतीको टाउको फरुवाले काटेर टाउको नै लिएर प्रहरीकोमा पुग्ने यी श्रीमान

October 11, 2020 191

काठमाण्डौं । परपुरुषसंग लागेको शंका मा एक पुरुषले आफ्नो श्रीमतीको ज्या न लिएका छन् । उनले श्रीमतीको टा उ’को अ’ल ग ग’रे र प्रहरी कार्यालय पुगेका छन् । शं’का को भरमा उनले श्रीमतीलाई त्यस्तो सजाय दिएको देखेका स्थानिय र प्रहरी समेत अचम्ममा परेका थिए । उनी श्रीमतीको टा’उको बोके र एक किलोमिटर पैदल हिडेर प्रहरी कार्यालय पुगेका थिए ।

श्रीमतीसंग शं’का गरेका अर्का पुरुषलाई पनि कु’ टे ‘का छन् । प्रहरी चौकी पुग्दा सम्म वाटोमा देख्नेहरु पनि ड राएका थिए । यो घटना भारतको हो । भारत उत्तर प्रदेश बाण्डा जिल्लाको बबेरु इलाकामा बस्ने किन्नु यादवले श्रीमति अर्कैसँग लागेको शं’का मा ज्या’न लिएका हुन् ।

उनले श्रीमतिको प्रेमी भनिएका युवकलाई पनि घाइते बनाएका छन् । ती घाइते छिमेकी प्रेमीलाई जिल्ला अस्पतालमा भर्ना गरिएको छ । यो अचम्मको घटना अत्तरा रोड स्थित नेत्र नगर इलाकामा भएको थियो । तयहाँका बासिन्दा ती युवक प्रयागराजको होटेलमा काम गर्छन् र मंगलबार घर आएका थिए ।

शुक्रबार बिहान ती युवा छिमेकी रवि को घर गए । त्यहा उनले रविलाई पनि घाइते बनाए । रवि आफ्नो ज्यान जो’गाउन भा गे, यादवकी पत्नी विमला रविलाई बचाउन गइन् । रविलाई ब’चाउन गएकी श्रीमतीलाई बाहिर ल्याएर सडकमा सबैले देख्ने गरी फ रु वा’ले उ’नको टा’उ को अ’ल ग ग’रि दिए । श्रीमतीको टा’उ को बो’केर उनी प्रहरी चौकी तिर हिँडे । मुख्य बजारमा यस्तो दृश्य देखेर मानिसहरू ड रा’ए । तस्वीरः अमर उजाला

यो पनि : भाले बासेर निन्द्रा खल्बलिएको भन्दै छिमेकीको उजुरी, मालिकमाथि २ सय डलर जरिवाना

बिहान ४ बजेर ३० मिनेटमा भाले बास्नु नौलो होइन । तर इटलीमा यसरी बिहानै भाले बासेपछि निन्द्रा खल्वलिएको भन्दै प्रहरीमा उजुरी परेको छ । छिमेकीहरुल उजुरी गरेपछि भाले मालिकले बाध्य भएर २ सय डलर जरिवानातिर्नुप-यो । ८३ वर्षीय एन्जेलो बोलेट्टी इटलीको लोम्बार्डी क्षेत्रस्थित कास्टिरागा भिडार्डोका बासिन्दा हुन् । भाले बासेको विषयमा उजुरी परेपछि उनी जरिवाना तिर्न बाध्य भए ।
उनीविरुद्ध स्थानीय नियम मिचेको आरोप थियो ।

नियमअनुसार छिमेकीको घरबाट कम्तिमा १० मिटरको दूरीमा मात्रै घरेलु जनावर राख्न पाइन्छ । यस्तो आरोपमा जरिवाना तिराइएपनि खास समस्या भने कारोलिना नामक भालेले बिहानै ४ बजेर ३० मिनेट जाँदा बास्नु हो, छिमेकीहरुले यसरी भाले बास्दा आफ्नो निन्द्रा खल्वलिएको उजूरी गरेका छन् । ‘म निशब्द छु, त्यहाँ के आवश्यकता थियो ?’ बोलेट्टीले भनेका छन् । उनले आफुलाई यसअघि दूरी कायम गर्नुपर्ने विषय थाहा नभएको पनि बताएका छन् । उनीहरुले मलाई त्यसबाहेक पहिल्यै भनेको भए हुने थियो । कास्टिरागाकी मेयर इम्मान पर्फेट्टीले धेरै छिमेकीहरुबाट उजूरी आएका कारण जरिवाना तिराउनुुबाहेक अर्को विकल्प स्थानीय अधिकारीहरुसँग नरहेको प्रतिक्रिया दिएकी छिन् ।

यस विषयमा छानविन गर्नका लागि स्थानीय अधिकारीहरुले प्रहरीलाई पनि खटाएका थिए । बिहानै ठ्याक्कै ४ बजेर ३० जाँदा बास्न सुरु गरेको यो भाले झन्डै ६ बजेसम्म कराइरह्यो । एन्गेलो बोलिट्टीका अनुसार छिमेकीहरुको विगत १० वर्षदेखि आफुले कारोलिनो नामक यस भालेलाई पालिरहेको बताए । छिमेकीले गुनासो गरेपछि उनले केही समय पहिले यसलाई साथीको जिम्मा पनि लगाएका थिए । तर उनका साथी २० दिनसम्म घुम्नका लागि बाहिर निस्किएपछि त्यस अवधिका लागि उनले फेरि भालेलाई घरमा ल्याए । भाले बासेकै अभियोगमा मालिकले जरिवाना तिर्नुपरेको यो पहिलो घटना भने होइन । यसअघि सबेरै भाले बासेको भन्दै एक फ्रेन्च परिवारविरुद्ध उनका छिमेकीहरुले पनि मुद्दा हालेका थिए ।

प्रतिकृया दिनुहोस्