Wednesday, October 21

कात्तिक महिनामा जन्मिएको व्यक्तिको स्वभाव कस्तो हुन्छ ?

October 17, 2020 73

कात्तिक महिनामा जन्मिने व्यक्तिहरु घमण्डी स्वभावका भएपनि निकै धनवान र बुद्धिमानी हुने गर्दछन् ।मानिसहरु भाग्यमा निर्भर हुने र परिश्रम नगर्ने स्वभावका पनि रहेका हुन्छन् । साथै यिनीहरु अन्य व्यक्तिसँग लामो समय मिलेर बस्न नसक्ने स्वभावका हुन्छन ।

यस्तै कम बुद्धि भएको, दुष्ट प्रवित्ति र पा पी पनि हुने गर्दछन् ।यसैगरी शनिबार जन्मेका व्यक्ति निकै गम्भीर र जिम्मेवार हुने गर्दछन् । मेधावी, बुद्धिमानी स्वभावका हुन्छन् । यो बार जन्मिएका मानिस हाइ प्रोफाइलका समान मन पराउने स्वभावका हुन्छन् । उनीहरुको संगत पनि हाइ प्रोफाइलका व्यक्तिसँग हुने गर्दछ ।

यो पनि :शनिबार जन्मिएका मानिसहरु काममा निपूर्ण, खर्चालु, विलासी जीवन मनपराउने खालका हुन्छन् ।यस्तै शनिबार जन्मिएका व्यक्तिहरु गीत संगीतमा बढी रुचि राख्ने, आफ्नो दैनिक काममा निपूर्ण हुने, अलि बढी जिद्धी स्वभावका हुन्छन् भने आफूले भनेको जस्तै हुनुपर्छ भन्ने बिचार राख्दछन् ।यिनीहरुको वैवाहिक जीवन सुखमय हुन्छ किनभने यिनीहरु आफ्नो पार्टनरलाई निकै केयर गर्छन् । शनिबार जन्मिएका मानिस प्रत्येक कार्यमा सफल पनि हुन्छन् ।

प्रतिकृया दिनुहोस्