Saturday, November 28

श्रीमानले ३ वर्षदेखि आफुलाई धो’कामा राखेको भन्दै श्रीमतीले तो’ड्फो’ड गरिन् श्रीमानकै पसल, श्रीमतीको ड’रले पसलमै लुकिरहे श्रीमान

October 20, 2020 203

एजेन्सी ।‘मेरो जिन्दगी नरक बनाई दियो पापीले । बाहीर निस्कि….’ यो भनाई हो आफ्नै श्रीमानबाट ठगीएकी एक श्रीमतीको । उनले आफ्नै श्रीमानको पसललाई तो’ड्फो’ड गर्दै पसलबाट बाहीर निस्कन भनिरहंदै गर्दा यस्तो भनेकी हुन् । श्रीमानले आफुलाई धोका दिएर बिबाह गरेको उनको आ’रो’प छ ।

यो घटना हो भारतको । जहाँ ती महिलालाई उनकै श्रीमानले छल गरेर विबाह गरेका रहेछन् । ती महिलाको नाम नेहा हो । नेहालाई झुकक्याएर आजभन्दा ३ वर्ष पहिले आनन्द पाटिल नाम गरेका पुरुषले नेहालाई बिबाह गर्नुपूर्व उनी बिबाहीत रहेछन् । जस्ले आफु बिबाहीत हुँदाहुँदै पनि नेहासंग अविबाहीत छु भनेर झुकक्याएर विबाह गरेका रहेछन् ।

जब नेहालाई यो कुरा थाहा भयो तब आनन्द पाटिलले उनलाई स्वीकार गर्न मान्दा नेहाले आनन्दको पसल तोडफोड गरेकी हुन् । नेहाको भनाई अनुसार उनका श्रीमानले जे भयो सो भयो भन्दै सम्झाउनुको साटो आफुलाई नै जीवनदेखि निकालेको थाहा पाएको हुनाले यो दोकानको तोडफोड गरेकी हुन् ।

जब श्रीमती नेहाको यो रौ’द्र रुप श्रीमान आनन्दले देखे त्यसपछि उनले आफुलाई रिसको आगोमा दन्किएकी श्रीमतीबाट बचाउनकोलागी पसलमा बन्द गरे । श्रीमानले आफुलाई पसलमा बन्द गरेपछि श्रीमती नेहाल‘मलाई धोका दिएर बिबाह गरेपछि अहिले लुकेर सुख्ख पाउँछस् ? बाहीर निस्कि’ भन्दै पसलका सिसा, झ्याल, ढोका लगाएत अन्य जति पनि उनको अगाडी देखिएका सामान थिए सबैलाई फोडिरहेकी थिईन् ।

यो कुरा साकाजिक सञ्जालमा पब्लिस भएपछि पुलिसलाई पनि त्याहाँका स्थानियले खबर गरे । र पुलिस आएर सबै कुरा बुझ्दा आनन्दले नेहालाई धो’का दिएर विबाह गरेका रहेछन् भन्ने प्रष्ट भयो । रिसले श्रीमानकै पसलमा ता’न्ड’व गरिरहेकी श्रीमती नेहालाई सम्हाल्न पुलिसलाई पनि गाह्रो भईरहेको थियो । श्रीमान आनन्दलाई पिट्छु भन्दै हिर्काएको चप्पल त पुलिसलाई पनि लागेको छ ।

जसोतसो पुलिसले उनलाई सम्झाउन सफल भयो र आफुहरुसंगै भवरकुँवुर थानामा लिएर गयो । उक्त महिलाका अनुसार दुवैको भेट २०१६ मा भएको थियो । विस्तारै दुवैबीच प्रेमसम्बन्ध हुँदै गयो । र दुवैले २०१७ मा विबाह गरे । तर आनन्दले नेहालाई आफु विबाहीत भएको कुरा लुकाई राखेका थिए । यो कुरा यही लकडाउनकै समयमा नेहालाई थाहा भएपछि उनले आफुलाई धो’का दिएर विबाह गरेको भन्दै यस्तो खैलाबैला गरेकी हुन् ।

प्रतिकृया दिनुहोस्