
चितवन घटनाको एक वर्ष पछि आयो फैसला: रञ्जनालाई कैद, २१ लाख रविको परिवारलाई फिर्ता दिनुपर्ने (भिडियो हेर्नुस्)
Posted in समाचार
काठमाडौ । चितवनको रवि रुवाली र रञ्जना मैनालीको घटनामा अदालतले एक वर्ष पछि फैसला सुनाएको छ । अदालतले रञ्जनालाई दो षी ठहर गरेको छ । साथै रविको परिवारलाई उनले लिएको पैसा पनि फिर्ता तिर्नु पर्ने फैसला सुनाएको छ । रवि रुवालीको बुवाले अदालतको यो फैसलाले आफुहरुले आंशिक न्याय पाएको बताए ।
आफुहरुले ५ वर्ष कै द हुनुपर्ने माग राखेको भएपनि अदालतले २३ दिनको कै द मात्र फैसला सुनाएको बताएका छन् । गएको १९ गते भएको फैसलाले रञ्जनालाई दोषी ठहर गरेको थियो भने २८ गतेको फैसलामा रञ्जनालाई कै द सजाय सुनाएको छ ।
रञ्जनाले रविको घरवाट अध्ययनका लागि खर्च गरेको रकम पनि फिर्ता पनि गर्नुपर्ने भएको छ । रविको बुवाले ५० लाख रुपैया लगानी गरेको दावी गरेका थिए तर अदालतले २१ लाख र त्यसमा लाग्ने ब्याज पनि तिर्नुपर्ने बताएका छन् । रविसंग विवाह भएपछि रञ्जना अष्ट्रेलिया पढ्न गएकी थिइन् । त्यती बेला अष्ट्रेलियामा पढ्न लाग्ने