Thursday, September 24

समाचार

कुलमानले गर्दा लोडसेडिङ अन्त्य भयो भन्ने पाखेहरु हुन् : सूर्य थापा (भिडियोसहित)

कुलमानले गर्दा लोडसेडिङ अन्त्य भयो भन्ने पाखेहरु हुन् : सूर्य थापा (भिडियोसहित)

Posted in समाचार
काठमाडौं, असोज ७। प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले कुलमान घिसिङका कारण नेपालमा लोडसेडिङ अन्त्य भएको भन्नेहरुलाई पाखेको संज्ञा दिएका छन् । हिजो राति प्राईम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै सल्लाहकार थापाले यस्तो टिप्पणी गरेका हुन् पत्रकार धमलालेले कुलमानजीकै कारण नेपालमा लोडसेडिङ अन्त्य भएको हो नि ? भनेर प्रश्न सोध्दा थापाले यस्तो बताएका हुन् । उनले भने,‘त्यसो भन्नेहरु पाखे हुन् । उहाँहरुको त्यो सन्तुलित विचार, बुझाई र दृष्टिकोण होईन् ।’ थापाले अघि भनेका छन्,‘कुलमानजी भगवान होईन, उहाँ मानिस हो । तपाईं मानिस हो । म मानिस हो । हाम्रो प्रधानमन्त्रीज्यू मानिस हो । कुलमानजीपनि मानिस हो । जनताले सडकमा उत्रिएर भगवान भनेपनि हामीले भगवान भन्छौं त । हामी मान्छे हो ।’ भिडियो : प्राईम टाइम्स टेलिभिजन काठमा
बामदेवलाई मन्त्री बन्न सर्वोच्चको रोक, सांसद पद यथास्थितिमा

बामदेवलाई मन्त्री बन्न सर्वोच्चको रोक, सांसद पद यथास्थितिमा

Posted in समाचार
७ असोज, काठमाडौं । सर्वोच्च अदालतले हालै राष्ट्रिष्यसभा सदस्य नियुक्त भएका नेकपा उपाध्यक्ष बामदेव गौतमलाई कुनै संवैधानिक जिम्मेवारी नदिन अन्तरिम आदेश जारी गरेको छ । बुधबार न्यायाधीश डा. आनन्दमोहन भट्टराईको एकल इजलासले रिट निवेदक र विपक्षी सरकारलाई अन्तरिम आदेशका लागि छलफलमा बोलाउँदै त्यतिन्जेलसम्म गौतमलाई कुनै संवैधानिक जिम्मेवारी नदिन अन्तरिम आदेश जारी गरेको हो । सर्वोच्चको यस आदेशपछि गौतमलाई सरकारले मन्त्री नियुक्त गर्नेलगायत अन्य संवैधानिक जिम्मेवारी दिन पाउने छैन । सर्वोच्चले यो रिटको टुंगो संवैधानिक इजलासबाट लगाउनुपर्ने भन्दै असोज १४ गते दुबै पक्षलाई अन्तरिम आदेशका लागि छलफलमा बोलाएको छ । ७ असोज, काठमाडौं । सर्वोच्च अदालतले हालै राष्ट्रिष्यसभा सदस्य नियुक्त भएका नेकपा उपाध्यक्ष बामदेव गौतमलाई कुनै संवैधानिक जिम्मेवारी नदिन अन्तरिम आदेश जारी गरेको छ । बुधबार न्यायाधीश डा.
‘हिउँ चितुवा’ नामले  प्रसिद्ध हिमाल आरोही आङरिता शेर्पाको निधन

‘हिउँ चितुवा’ नामले प्रसिद्ध हिमाल आरोही आङरिता शेर्पाको निधन

Posted in समाचार
काठमाडौं, ५ असाेज । ‘हिउँ चितुवा’ नामले प्रसिद्ध हिमाल आरोही आङरिता शेर्पाको निधन भएको छ । पारिवारिक स्राेतका अनुसार सोमबार बिहान करिब १० बजे काठमाडाैँ जोरपाटीस्थित उनकाे निवासमै निधन भएको हाे । शेर्पा ७२ वर्षको उमेरका थिए । सोलुखुम्बुको थामेमा जन्मनुभएका शेर्पाले सन् १९८३ देखि सगरमाथा आरोहण सुरु गरेका थिए । सगरमाथामा विभिन्न कीर्तिमान कायम राखेका शेर्पा नेपालका विख्यात पर्वतारोही हुन् । उनले बिनाअक्सिजन १० पटकसम्म सगरमाथाको सफल आरोहण गरेर कीर्तिमान बनाएका थिए । त्यसपछि नै उनलाइ ‘हिउँ चितुवा’ काे उपनामले चिनिन थालेकाे हाे । काठमाडौं, ५ असाेज । ‘हिउँ चितुवा’ नामले प्रसिद्ध हिमाल आरोही आङरिता शेर्पाको निधन भएको छ । पारिवारिक स्राेतका अनुसार सोमबार बिहान करिब १० बजे काठमाडाैँ जोरपाटीस्थित उनकाे निवासमै निधन भएको हाे । शेर्पा ७२ वर्षको उमेरका थिए । सोलुखुम्बुको थामेमा जन्मनुभएका शेर्प
गर्भवती श्रीमतीको पेटमा छोरी छ भन्ने आशंकामा श्रीमानले का टे श्रीमतीको पेट

गर्भवती श्रीमतीको पेटमा छोरी छ भन्ने आशंकामा श्रीमानले का टे श्रीमतीको पेट

Posted in समाचार
काठमाडौ । समाजमा कल्पना नै गर्न नसक्ने घटना हुन्छन् । गर्भवती अवस्थामा महिलालाई थप हेरचाह र मायाको आवश्यकता हुन्छ । तर एक महिलालाई भने छैटौं पटक पनि छोरी जन्माउन लागेको भन्दै पेट का टि एको छ । भारतको उत्तरप्रदेशको बदायूं जिल्लामा एक श्रीमानले आफ्नी गर्भवती श्रीमतीको पेट का टे र छोरा हो वा छोरी हो भनेर हेर्न खोजेको बताइन्छ । घाइते महिलालाई गम्भीर अवस्थामा दिल्लीको एक अस्पतालमा भर्ना गरिएको छ । प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ । बदायूंका एसएसपी संकल्प शर्माले बीबीसी हिन्दीसँगको कुराकानीमा भने, ‘घाइते महिलाको भाइको तर्फबाट ऊजुरी आएपछि श्रीमानलाई पक्राउ गरिएको हो । तर घटनावारे थप अनुसन्धान हुँदैछ ।’ बदायू जिल्लाको सिभिल लाइन्स थाना क्षेत्रको नेकपुर मोहल्लेमा बस्ने पन्नालालले आफ्नी गर्भवती श्रीमती अनिताको पेट हँ सि याले का’टि’दि एको आरोप छ । अनिताको परिवार अनुसार पन्नालाल श्रीमतीको ग
कुलमानको बहिर्गमनपछि लाइन जाने क्रम बढेको हो ?

कुलमानको बहिर्गमनपछि लाइन जाने क्रम बढेको हो ?

Posted in समाचार
५ असोज, काठमाडौं । पछिल्लो समय विद्युत कटौती बढेको गुनासा सामाजिक सञ्जालमा आउन थालेका छन् । पूर्वसूचना नदिई घण्टौं लाइन काटिनुलाई धेरै उपभोक्ताहरुले कार्यकारी निर्देशकबाट कुलमान घिसिङको बहिर्गमनसँग जोडेका छन् । आम उपभक्ताको आशंका छ, अब फेरि लोडसेडिङ हुने त होइन ? लाइन काटिने क्रम बढेको गुनासो समाजिक सञ्जालमा चुलिएपछि सरकार पनि दबावमा आएको छ । ऊर्जा, जलश्रोत तथा सिंचाइँ मन्त्री वर्षमान पुनको सचिवालयले सोमबार विद्युत कटौतीबारे प्रष्टीकरण नै दिनु पर्‍यो । मर्मतका लागि लाइन काट्दा ग्राहकमा भ्रम पर्न गएको मन्त्रालयले बताएको छ । मन्त्री पुनको सचिवालयले पूर्वजानकारी बिना विद्युत सेवा नियमित नभएको अवस्थामा ऊर्जामन्त्रीको सचिवालय वा नेपाल विद्युत प्राधिकरणको केन्द्रीय कार्यालयमा तत्काल खबर गर्न अनुरोध गरेको छ र, सचिवालयको हटलाइन ११५१ मा २४ सै घण्टा वा ९८५११०९८३५ मा फोन गर्न सकिने जानकारी दिएको
भोलिबाट भारी बर्षा हुनसक्ने, सचेत रहन मौसमविदहरुको आग्रह

भोलिबाट भारी बर्षा हुनसक्ने, सचेत रहन मौसमविदहरुको आग्रह

Posted in समाचार
काठमाडौं, ४ असोज । सोमबारबाट भारी बर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पूर्वी भेगबाट प्रवेश गर्ने प्रणलीका कारण नेपालमा भारी देखि मध्यम बर्षा हुनसक्ने अनुमान गरिएको छ । निरन्तर बर्षा हुने हुनाले मुलुकका केहि भागमा बाढि-पहिरो तथा डुवान हुनसक्ने चेतावनीसमेत दिइएको छ । त्यस्तै आज दिउँसो मौसममा प्रतिकुलता हुनसक्ने अनुमान गरिएको छ । मौसमविहरुका अनुसार आजपनि देशभरिकै मौसम आंशिकदेखि सामन्य बद्ली भई के िस्थानमा बर्षा हुने सक्म्भावना रहेको छ । त्यस्तै आज राति देशभर आंशिकदेखि सामान्य बद्ली रहेर प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका थोरै ठाउँमा मेघगर्जनसहित हल्का पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखो जनाएको छ । काठमाडौं, ४ असोज । सोमबारबाट भारी बर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पूर्वी भेगबाट प्रवेश गर्ने प्रणलीका कारण नेप
काठमाडौं उपत्यकामा संक्रमणको दर निरन्तर बढ्दो, आइतबार ७ सय ६७ संक्रमित थपिए

काठमाडौं उपत्यकामा संक्रमणको दर निरन्तर बढ्दो, आइतबार ७ सय ६७ संक्रमित थपिए

Posted in समाचार
काठमाडौं, ४ असोज । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ७ सय ६७ संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७ सय ६७ संक्रमित थपिएका हुन् । जसमध्ये काठमाडौंमा मात्र ६ सय २ संक्रमित थपिएका छन् भने ललितपुरमा ६४ संक्रमित थपिएका छन् । यस्तै भक्तपुरमा १ सय १ जना संक्रमित देखिएका छन् । योसंगै काठमाडौ उपत्यकामा संक्रमितको कुल संख्या १६ हजार ५ सय ८८ पुगेको छ । यसमध्ये काठमाडौमा १३ हजार ६ सय १२ , ललितपुरमा १ हजार ५ सय ४७ जना र भक्तपुरमा १ हजार ४ सय ५९ जना संक्रमित छन् । काठमाडौं, ४ असोज । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ७ सय ६७ संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा
हुम्लाको नाम्खामा चिनियाँ पक्षले बनायो भवन, नेपालीलाई प्रवेश रोक

हुम्लाको नाम्खामा चिनियाँ पक्षले बनायो भवन, नेपालीलाई प्रवेश रोक

Posted in समाचार
काठमाडौं । हुम्लाको नाम्खा गाउँपालिका–६ लिमी गाउँस्थि गाउँपालिका अध्यक्ष विष्णुबहादुर लामाले सिमानाभन्दा २ किलोमिटर यता नेपाली भूभागमा चिनियाँ पक्षले एकतर्फी रूपमा भवन बनाएको जानकारी दिए। यो व्यापारिक प्रयोजनका लागि रहेको जनाइएको छ। अध्यक्ष लामाले यी भौतिक संरचना के कुराका लागि भनेर थाहा नभएको बताए। आफूले बुझ्न खोज्दा चिनियाँ पक्षका जिम्मेवार अधिकारी सम्पर्कमा नआएको उनको भनाइ छ। लिमी–लाप्चा सडक निर्माणका क्रममा सोही स्थानमा तीनवटा भवन २०६६ सालमा निर्माण गरिएको थियो। उक्त क्षेत्र नेपाली भूभाग भए पनि चिनियाँ सुरक्षाकर्मीले नेपालीलाई प्रवेश गर्न दिएका छैनन्। तर, चिनियाँ सुरक्षाकर्मी गाडी चढेर नेपाली भूभागमा ओहोरदोहोर गरेको अध्यक्ष लामाले बताए। भवन बनाएको स्थानभन्दा एक किलोमिटर पर १२ नम्बर सीमास्तम्भ छ। त्यससँगै ११ नम्बर सीमास्तम्भ भने अहिलेसम्म पत्ता लगाउन नसकिएको वडा नम्बर ६ का अध्यक्
कोरोना बिरुद्धको भ्याक्सीन लगाउने पहिलो भाग्यमानी नेपाली- ‘जसको लक्की ड्रमा नाम थियो’

कोरोना बिरुद्धको भ्याक्सीन लगाउने पहिलो भाग्यमानी नेपाली- ‘जसको लक्की ड्रमा नाम थियो’

Posted in समाचार
एजेन्सी, ४ असोज । कोरोना भाइरस अर्थात कोभिड-१९ बिरुद्धको खोप लगाउने सौभाग्य एक नेपालीले पनि पाएका छन् । शक्ति सम्पन्न मुलुकहरुबीच कोरोना बिरुद्धको औषधि बिकास गर्न प्रतिस्पर्धा चलिरहेको बेला रुसमा रहेका एक नेपालीले भने यसबिरुद्धको भ्याक्सिन लगाउने अवसर पाउनुभएकाे हाे । रुसले कोरोना भाइरस बिरुद्धको औषधि निर्माण गरिसकेको दावी गर्दै आम रुपमा भ्याक्सीन दिँदै आएको छ । सोही क्रममा विश्वमै पहिलो पटक निर्माण भएको कोरोना भाइरस बिरुद्धको भ्याक्सीन रुसमा कार्यरत डा. महेश श्रेष्ठले पाउनुभएको हो । श्रेष्ठ रुसको मस्कोस्थित कार्यरत नेपाली मुलका डाक्टर हुनुहुन्छ । उहाँ सल्यानमा जन्मिनु भएको थियो । ६१ वर्षीय डाक्टर श्रेष्ठले शनिबार कोराना भाइरसबिरुद्धको खोप लगाउनुभएको हो । उहाँले लक्की ड्रमा नाम परेपछि कोरोना भाइरस बिरुद्धको औषधि लगाउने अवसर पाउनु भएको हो । श्रेष्ठको नाम रसियन सरकारद्वारा अनलाइनमा लक
आइसोलेसन सेन्टर जान्छु भनि हिडेका काेराेना संक्रमित युवक ‘गलफ्रेण्ड’सँग समातिए

आइसोलेसन सेन्टर जान्छु भनि हिडेका काेराेना संक्रमित युवक ‘गलफ्रेण्ड’सँग समातिए

Posted in समाचार
एजेन्सी, ४ असाेज । आफूलाई कोरोना पोजेटिभ देखिएको भन्दै घरबाट निस्किएका एक जना प्रेमीकासँगै पक्राउ परेका छन् । कोरोना पोजेटिभ देखिएको भन्दै श्रीमतीलाई ढाटेर घरबाट निस्किेका उनी प्रेमिकासहित पक्राउ परेका हुन्। घटना भारत ईन्दौंरको हो । भारतीय सन्चार माध्यमकाअनुसार कोभिड सेन्टरमा भर्ना हुन भनि निस्केका श्रीमान सम्पर्कविहिन भएपछि श्रीमतीले प्रहरीलाई खबर गरेकी थिइन् । ईन्दौंरको ताजोलमा बस्ने २८ वर्षीय ती पूरुषले फोन गरेर आफूलाई कोरोना भएको बताएका थिए । लामो समय श्रीमान सम्पर्कमा नआएपछि श्रीमतीले प्रहरीलाई खबर गरेकी थिइन् । उनलाई खोज्न प्रहरीले पहिलो चरणमा जिल्लाका सबै आइसोलेसन सेन्टरमा खोजी शूरु गरेको थियो । तर लामो समय खोजेपछि उनी अन्तै भेटिए । पुरानो मोबाइल नम्बर बन्द गरेको भए पनि नयाँ नम्बर लिएको खुलेपछि प्रहरीले ट्रेसिङ गरेको थियो । लोकेसनका आधारमा उनलाई प्रहरीले पक्रन सफल भयो । जब